राष्ट्रिय युवा जनस्वयमसेवक म्याग्दीका संयोजकद्धारा नेकपा परित्यागको घोषणा

विकल्प न्यूज/बेनी साउन ३० गते ।  विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरिय नेता खिम बहादुर पुनले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । जिल्ला सदस्य एवम् राष्ट्रिय युवा जन स्वयमसेवक म्याग्दीका संयोजक समेत रहेका पुनले सामाजिक सञ्जाल फेसवुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । दशवर्ष जनयुद्धबाट भन्या जस्तो उपलब्धि हुन सकेन ,भयको केही उपलब्धि पनि … Continue reading राष्ट्रिय युवा जनस्वयमसेवक म्याग्दीका संयोजकद्धारा नेकपा परित्यागको घोषणा